You are viewing the translated version of सहयोग गर्नु पर्ने.

Section 33
सहयोग गर्नु पर्ने
(१) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम आफ्नो कार्य सम्पादनको क्रममा आवश्यक भएमा स्थानीय प्रशासनसँग सहयोग माग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण ८ अधिकृतले सहयोग माग गरेमा त्यस्तो सहयोग उपलव्ध गराउनु सम्बन्धित स्थानीय प्रशासनको कर्तव्य हुनेछ।